• Mon. Sep 27th, 2021

युथ फोर्सको काठमाडौ भ्याली कमाण्ड घोषणा

Bysonu limbu

Jul 24, 2021

काठमाडौं | एमाले निकट युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा भएको छ।

राजधानीमा आयोजित कार्यक्रममार्फत युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *