• Wed. Oct 20th, 2021

Janga Tamang

  • Home
  • शताब्दी पुरुष अस्पतालबाट घर फिर्ता

शताब्दी पुरुष अस्पतालबाट घर फिर्ता

काठमाडौं। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन्। उनलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते…

१४६ निवर्तमान सांसदसहित गठबन्धननद्वारा रिट दायर, देउवालाई प्रधानमन्त्री बनाउन माग

काठमाडौं। १४६ जना निवर्तमान सांसदसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट निवदेन दायर गरेको छ। रिटमार्फत गठबन्धनले जेठ ८ गते प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको सबै कामकारवाहीलाई असंवैधानिक र गैरकानूनी घोषणा गर्न माग…

ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा छ : संविधानविद् आचार्य

काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने खतरा रहेको बताएका छन्। ओलीमा सत्ताको लागि जस्तोकसुकै सम्झौता गर्ने खतरा देखिएको बताए। सामाजिक सञ्जाल…

पत्रकारका समस्या सम्बोधन गर्छु : मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रतिनिधि मण्डलले…

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, भोलि रिट दायर गर्ने

काठमाडौं। प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित भएका नेपाली कांग्रेस, नेकपा (माओवादी…

सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

काठमाडौं। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो…

चीनबाट स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं। चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री शनिबार तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा…