• Mon. Sep 27th, 2021

sonu limbu

  • Home
  • संखुवासभामा ६ जनाको हत्या आरोपमा लोकबहादुर कार्की पक्राउ

संखुवासभामा ६ जनाको हत्या आरोपमा लोकबहादुर कार्की पक्राउ

संखुवासभाको मादी नगरपालीकामा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले २६ वर्षीय लोक बहादुर कार्कीलाई पक्राउ गरेको हो ।…

भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई

काठमाडौं । खोलाको दुई तर्फका पिल्लर निर्माण गर्दा ८८ लाख रुपियाँ सकेर हिसाव किताव लुकाउने मुख्य ब्यक्ति उपभोक्ता समितिका सचिब शङ्कर बजगाई भएको खुलेको छ। मोरङको मिक्लाजुङ–५ को सोल्टी खोलाको…

युथ फोर्सको काठमाडौ भ्याली कमाण्ड घोषणा

काठमाडौं | एमाले निकट युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा भएको छ। राजधानीमा आयोजित कार्यक्रममार्फत युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । नेकपा एमालेका…

अध्यक्ष उपाध्यक्षको गाडी कोभिड बिरामीहरुका लागि

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष देवी प्रसाद आचार्य र उपाध्यक्ष सरला राईले प्रयोग गर्ने गाडी नागरिकहरुका लागि निःशुल्क कोभिड एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । देशभरी कोरोना भाइरषको…

सपना रोका मगरलाई दुर्व्यवहार गर्ने विनयजंग पक्राउ

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी…

प्रतिगमन विरुद्ध श्रष्टाहरुको शिर्जना यात्रा

सबैखाले प्रतिगमनका विरुद्ध निरन्तर अग्रगमनको पक्षमा श्रष्टा आन्दोलन घोषणा गरि आज काठमाडौको भृकुटीमण्डप बाट बसन्तपुर सम्म सयौको संख्यामा आएका कवि,लेखक,साहित्यकारहरुले शिर्जना यात्रा गरेको छ।राजनीति बिश्लेसक लेखक खगेन्द्र संग्रौला,आहुती,राजेन्द्र महर्जन,नायक दयाहाङ…

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार…