• Fri. Jul 30th, 2021

समाचार

  • Home
  • भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई

भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई

काठमाडौं । खोलाको दुई तर्फका पिल्लर निर्माण गर्दा ८८ लाख रुपियाँ सकेर हिसाव किताव लुकाउने मुख्य ब्यक्ति उपभोक्ता समितिका सचिब शङ्कर बजगाई भएको खुलेको छ। मोरङको मिक्लाजुङ–५ को सोल्टी खोलाको…

जंगली च्याउ खादा इलाममा बाबुछोराको ज्यान गयो

काठमाडौं । इलाममा जंगली च्याउ खाँदा बाबुछोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका १ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको च्याउको तरकारी खाएर मृत्यु…

पत्रकारका समस्या सम्बोधन गर्छु : मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रतिनिधि मण्डलले…

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको…

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

काठमाडौं। प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छिन्। उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन्। प्याब्सन, हिसान र…

राष्ट्रियसभा निर्वाचनः डा देवकोटा विजयी

काठमाडौं। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। बिहीबार भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त…

कर्णाली प्रदेश अस्पताल संघ मातहत जाँदैन : मुख्यमन्त्री शाही

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन्। प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताललाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा…