• Fri. Jul 30th, 2021

प्रवास

  • Home
  • प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्धारा स्वागत

प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्धारा स्वागत

काठमाडौं। प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार भएको युद्धविरामको सुडानले स्वागत गरेको विदेशमन्त्रीेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ…

सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

काठमाडौं। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो…

चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

काठमाडौं। चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक ऊर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्। सो कुराको जानकारी चिनियाँ…

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

काठमाडौं। भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ। मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो…

हमासले प्रहार गर्यो इजरायलमा सयौं रकेट : कम्तीमा ३५ को मृत्यु

काठमाडौं। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएअनुसार गाजा क्षेत्रबाट प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलतर्फ सयौं रकेट बुधबार प्रहार गरेको छ। रकेट प्रहारबाट कम्तीमा ३५ जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार…

अमेरिकी संसद् भवन परिसरमा दुई प्रहरी मारिए

काठमाडौं। अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङमा एकजना युवकले गरेको हमलामा दुईजना प्रहरी अधिकारी मारिएका छन्। एक कारले सुरक्षा बेरिकेडमा ठक्कर दिएको र त्यही कारका २५ वर्षीय चालक नोआह ग्रिनले प्रहरीहलाई…

फ्रान्समा बढ्यो कोरोना संक्रमण, चार हप्ता लकडाउन

काठमाडौं। फ्रान्समा चार हप्ता लकडाउन गरिएको छ। कोरोना संक्रमण बढेपछि राष्ट्रपति इमानुयल म्याक्रोले लकडाउन घोषण गरेका हुन्। उनले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरू मात्रै खोल्न दिइने र उचित कारणविना घरबाट १०…