• Fri. Jul 30th, 2021

राजनीति

  • Home
  • युथ फोर्सको काठमाडौ भ्याली कमाण्ड घोषणा

युथ फोर्सको काठमाडौ भ्याली कमाण्ड घोषणा

काठमाडौं | एमाले निकट युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा भएको छ। राजधानीमा आयोजित कार्यक्रममार्फत युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । नेकपा एमालेका…

पत्रकारका समस्या सम्बोधन गर्छु : मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रतिनिधि मण्डलले…

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको…

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

काठमाडौं। प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छिन्। उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन्। प्याब्सन, हिसान र…

सर्वोच्चले भन्यो : ‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’

काठमाडौं । सर्वोेच्च अदालतले सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम…

राष्ट्रियसभा निर्वाचनः डा देवकोटा विजयी

काठमाडौं। राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। बिहीबार भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त…

शपथ र कोभिड अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा बिहीबार ती अध्यादेश…