• Fri. Jul 30th, 2021

खेलकुद

  • Home
  • विश्वकप, एसियन कप छनौट खेलका लागि ३३ खेलाडी बन्द प्रशिक्षणमा

विश्वकप, एसियन कप छनौट खेलका लागि ३३ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं। तीनवटा महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेर ट्रेनिङ दिन थालिएको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३३ जनाको प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएर प्रशिक्षण…

खुकुरी नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडौं। फ्रेन्चाइज फुटबल खुकुरी नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो। काठमाडौंका लागि…

नेपाल लिगमा धनगढीविरुद्ध काठमाडौंको एक गोल

काठमाडौं। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले पहिलो हाफमा अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको २२ औं मिनेटमा मेसाउकेले धनगडी एफसीविरुद्ध गोल गरे। मेसाउकेको लिगमा गोल संख्या…

समृद्धि र असभलाई टेनिसमा उपाधि

काठमाडौं। तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१२ गल्र्स तर्फको उपाधि समृद्धि महर्जनले उचालेकी छिन्। मन्डिखाटारस्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को…

सामाजिकको जितमा प्रविणको निर्णायक गोल

काठमाडौं। सहीद स्मारक ‘सी डिभिजन लिग’ मा ओएशिस क्लब १–० ले पराजित गरेको छ। ओएशिसलाई सामाजिक युवा क्लबले पराजित गरेको हो। सामाजिकको जितमा प्रवीण कुमार खवासले निर्णायक गोल गरे। जितपछि…

प्रमोद चम्किँदा झापा दोस्रो स्थानमा

काठमाडौं। सहीद स्मारक ‘सी डिभिजन लिग’ मा झापा फुटबल क्लबले महावीर क्लबलाई १–० ले पराजित गरेको छ। झापाका प्रमोद चौधरी खेलमा चम्किँदै एक गोल गर्दा झापा विजयी बन्यो। सोही निर्णायक…