• Wed. Oct 20th, 2021

Month: February 2021

  • Home
  • सपना रोका मगरलाई दुर्व्यवहार गर्ने विनयजंग पक्राउ

सपना रोका मगरलाई दुर्व्यवहार गर्ने विनयजंग पक्राउ

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी…

प्रतिगमन विरुद्ध श्रष्टाहरुको शिर्जना यात्रा

सबैखाले प्रतिगमनका विरुद्ध निरन्तर अग्रगमनको पक्षमा श्रष्टा आन्दोलन घोषणा गरि आज काठमाडौको भृकुटीमण्डप बाट बसन्तपुर सम्म सयौको संख्यामा आएका कवि,लेखक,साहित्यकारहरुले शिर्जना यात्रा गरेको छ।राजनीति बिश्लेसक लेखक खगेन्द्र संग्रौला,आहुती,राजेन्द्र महर्जन,नायक दयाहाङ…

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार…

अन्ततः नेकपा नेतृ झाँक्री पाँच घण्टामा रिहा

काठमाडौं सुनिल आङ्बो-राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री करिब ५ घण्टा पछि रिहाई भएकि छिन ।नेतृ झाँक्री प्रधानमन्त्री कै…

मृगौला पीडित श्रवणलाई सपनाको हातबाट १० लाख सहयोग

काठमाडौं-आर्थिक अभावका कारण जीवन र मृत्युको दोसाँधमा रहेका पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा न ४ निवासी मृगौला पीडित श्रवण कुमार काम्बाङलाई मृगौला प्रत्यारोपण गर्नको लागी पाँचथर समाज युके,पाँचथर थर्पु समाज…

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणका कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को माघ…

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा भेटवार्ता भएको छ । निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास…