• Wed. Oct 20th, 2021

Month: April 2021

  • Home
  • मायाँ बैगुनी सार्वजनिक

मायाँ बैगुनी सार्वजनिक

काठमाडौं।अमेरिकामा छायांकन भएको ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत चर्चित संगीतकार वसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।…

स्थायी कमिटी सदस्य थाम्सुहाङको आह्वान : आधिकारिक युवा संघमा फर्किनुहोस्

काठमाडौं। नेकपा एमालेको ‘माधव–झलनाथ’ निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य शिव थाम्सुहाङले संघको झण्डा र लोगो दुरुपयोग भइरहेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकट युवा संघलाई…

निषेधाज्ञा धमाधम जारी, नौं जिल्लामा निषेधाज्ञा (नामसहित)

काठमाडौं।महामारीको रूप लिएको कोभिड–१९ को संक्रमण जोखिमका कारण देशका विभिन्न जिल्लाहरूले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। मंगलबार बिहानसम्मको विवरणअनुसार नौं जिल्लामा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय…

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मंगलबार छलफल जारी, सरकार ढल्न सक्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल मंगलबार पनि जारी रहने भएको छ। दिउँसो १२ : १५ बजेपछि सांसदहरूले धारणा राख्ने छन्। यसअघि…

मन्त्रिपरिषद् निर्णय : विद्यालय बन्द, हवाइ उडान नरोक्ने

काठमाडौं।सरकारले कोरोना संक्रमणको महामारी फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बन्द गर्ने निर्णय भएसँगै विद्यालय…

निषेधाज्ञामा काठमाडौं उपत्यकामा के–के मा लाग्छ रोक?

काठमाडौं । कोरोना संक्रमणको महामारी अधिक फैलिएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञाको आदेश जारी गरेका छन्। संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार…

काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा

काठमाडौं। काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा जारी हुने भएको छ। निषेधाज्ञा २२ गते राति १२ बजेसम्म लागू हुने भएको हो। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार साँझ कोरोना संक्रमणको…